निष्ठुरीलाई माया गरि आफैंलाई जोगी बनाएँ| Adhyarobata Ujyaalotira | Rajesh Payal Rai

Поделиться
HTML-код
  • Опубликовано: 9 апр 2024
  • निष्ठुरीलाई माया गरि आफैंलाई जोगी बनाएँ
    #himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira #rajeshpayalrai
    Guest: राजेश पायल राई- गायक
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Program Coordinator- Narendra Bahadur Khadka (Das)
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Arjun Pokhrel
    #tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    RUclips: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

Комментарии • 1,4 тыс.

  • @tikaramyatri
    @tikaramyatri  3 месяца назад +169

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !

    • @TheLama7000
      @TheLama7000 3 месяца назад +7

      एकदम मज्जा अनन्धलागेउ अजाको इंटरव्यू बाटा।

    • @Sushilpunmagarvlogs
      @Sushilpunmagarvlogs 3 месяца назад +8

      Mazza ayo interview here rw sir.❤️❤️

    • @shantikalarai4470
      @shantikalarai4470 3 месяца назад +2

      सत्य र सुन्दर ❤❤🎉🎉

    • @TekShrestha-nx3dh
      @TekShrestha-nx3dh 3 месяца назад +3

      Mero Jiban ma lagvag 70% Mel khanxa attitude also

    • @panjugolelama5623
      @panjugolelama5623 3 месяца назад +2

      Thanks for giving satisfaction from this interview of Rajesh Payal Rai. I have got many answers of curiosities. I am big fan of his.❤

  • @sunderjiwan
    @sunderjiwan 3 месяца назад +170

    अन्तर्वार्ता हेर्न यसरी लामो समयदेखि प्रतिक्षा गरेको जीवनमा पहिलो पटक❤❤❤

  • @pramodsm3040
    @pramodsm3040 3 месяца назад +48

    जब मैले गित सङ्गीत था पाए त्यो बेला राजेश पायल राइको गित सुने आजपनी मोबाइल मा हेरेभने राजेश पायल राईको नै गित धेरै छ!🙏🙏🙏

  • @shuvarajbhomjan4494
    @shuvarajbhomjan4494 3 месяца назад +80

    मेरो मनपर्ने गायक मध्येको 1 नम्बर मा हिजो थियो आज पनि हुनुहुन्छ । राजेस दाइलाइ मायागर्ने जत्ति एत्ताहाजिर हुनुहोस ।

    • @laxmanpandey9650
      @laxmanpandey9650 6 дней назад

      Gulay jadeya ho mugi yo thula kura nagar dherai jhad ma nachada mugi lai

  • @ableonlinekoreanlanguage8786
    @ableonlinekoreanlanguage8786 3 месяца назад +36

    यो अन्तरबार्ता सुन्दा.. Rai is king प्रती झन् आदर, सम्मन बधेर गयो....❤❤❤❤🎉

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 3 месяца назад +114

    राजेश पायल राई जीवन भोगाइ मज्जाले बुझ्ने माउका पाइयो धन्यवाद।

  • @tulsiram6245
    @tulsiram6245 3 месяца назад +268

    अर्को इतिहास रच्न सफल सबै भन्दा महङ्गो डिभोस्।।।।।
    नेपालि समाजमा पैसा देखेर बिहे गर्नेहरु देखि सबै सजग हुनु पर्ने समय छ अहिले।।।।।।

    • @Guru23455
      @Guru23455 3 месяца назад +10

      Rajesh payal Rai le divorce mageko ho Ketile hoina Babu Raja

    • @user-dw5ne4rs6w
      @user-dw5ne4rs6w 3 месяца назад +3

      ​​@@Guru23455 अनि छोरी मान्छे ले (साम्बुहाङ)दायाँ बायाँ औठा छाप नलाइ काहा पारपाचुके हुन्छ त

    • @shibdanuwar1291
      @shibdanuwar1291 3 месяца назад +5

      पैसा कै लागि डिभोस गर्नेहरुका लागि यो पहिलो उदाहरण हो,भाबि जीवन उसको मायाको लागि होइन पैसाले चलोस।

    • @durgalimbu9765
      @durgalimbu9765 3 месяца назад +7

      आफू भन्दा आधा उमेर सानो केटिले पत्यायो भन्दैमा फुरुक्क हुनु कति घातक हुदो रहेछ भन्ने कुराको पनि शिक्षा पाए कि

    • @bikashsubba9474
      @bikashsubba9474 3 месяца назад

      महंगो पारपाचुके के भनौं दायाँ गोजिको पैसा बायाँ गोजिमा सारेको जस्तैहो । साम्बुहाङले पाएको सम्पत्ति बेचेर अर्को संग बिहे गरेर लानु पाउदैन क्यारे छोरा लाई हुर्काउदै बस्नुपर्यो आखिर त्यो सम्पती छोराकै हो । छोरा भनेकै राजेश पायलको हो त्यसकारण पाँच करोड मात्र होइन दश करोड नै दिएपनी के फरक पर्योर !

  • @dhanbudha4151
    @dhanbudha4151 3 месяца назад +7

    यत्तिकै किङ्गको उपनाम पाउनु भएको होइन राजेश दाइलाइ हजुर प्रती हाम्रो सधै सधै उच्च सम्मान ❤👍️

  • @suhanglaxmi
    @suhanglaxmi 3 месяца назад +24

    मेरो मन पर्ने गायक, महागायक। आदरणीय दाई को पुस्ता भएर जन्मेकोमा भाग्यमानी सम्झन्छु😊😊🤗
    यहाले गीत मार्फत सबैको जीवन सुन्दर अनुभूत गराइदिनु त भयो तर तपाई आफैको चाही के के भइराछ…सम्हालिनुहोस दाजु, जे गर्छन् हरिले गर्छन् भनि जेजे नगर्नुस
    कतिपय अवस्थामा बहेक रिमोट हामीसंगै हुन्छ🫡🩷

  • @mahendraamita3326
    @mahendraamita3326 3 месяца назад +90

    तपाईं को यो अन्तर्वार्ता को भिउस् दस मिलियन पुगोस् मेरो शुभकामना छ

    • @user-vo4yf6ks5k
      @user-vo4yf6ks5k 3 месяца назад +1

      8 घन्टामा 71k छ पुग्छ 10 मिलियन

  • @bikramrai5499
    @bikramrai5499 3 месяца назад +36

    सुरु देखि अन्तिम सम्म स्क्रिप्ट नगरी हेरियो रमाइलो लाग्यो राई इज किङ को धेरै नया कुरा हरु जान्ने मौका मिल्यो खुशी लाग्यो ❤

  • @baltamang9038
    @baltamang9038 3 месяца назад +28

    आजा यति धेरै खुशी भए म राजेस पायल राई ज्युको समय अनुसार आफैले भोगेको सत्यताको जिबन गित संगीतको ज्ञान गुनका कहानी ❤️❤️❤️❤️❤️🙏🙏🙏 बिशेष धन्यवाद टिकाराम ज्युलाई।
    मैले पनि कहिल्यै जिबनमा यति लामो समयको अन्तरबार्ता हेरेको थिएन।
    अझै सुनी रहु जस्तो लाग्दा लाग्दै हजुरले आजलाई बिदा भन्दा मात्रै झसंग भए कि सिधेछ।
    भाग 2 plz

  • @chinmagar8520
    @chinmagar8520 3 месяца назад +22

    आम मान्छे भन्दा धेरै फरक असमान्ने जिबन बाचेको भोगाइ अनि अनुभव कति कति । अन्तरबार्ता सारै रमाइलो लाग्यो। धन्यवाद

  • @d.b.pradhan9145
    @d.b.pradhan9145 3 месяца назад +41

    कलाकार को जीवनमा पनि हरेक उतारचढाव त आइहाल्छ नि। त्यस्तै हो के सोच्यो के हुन्छ कहिलेकाहीँ बाध्यात्मक परिस्थिति मा परिन्छ।
    नेपाली सङ्गीत को एउटा प्रमुख धरोहर राजेस पायल राई जस्तोसुकै कठिन परिस्थिति आइपरे पनि सधैं सफल रहिरहोस् । शुभकामना ।

  • @lesu8805
    @lesu8805 3 месяца назад +73

    ❤महागायक राजेश सर🙏

  • @SabThokcom-oc3kx
    @SabThokcom-oc3kx 3 месяца назад +19

    धेरै बर्ष पछि एक घन्टा भन्दा बढी आज पुरै कार्यक्रम हेरियो ।
    यसरिनै कुनै बेला ,दिशा निर्देस,टफटक ,तमसोमा जोतिर्गमय हेरिन्थ्यो । धेरै पछि आनन्द लाग्यो यो कार्यक्रम हेर्दा

  • @chandrarai9475
    @chandrarai9475 3 месяца назад +34

    अति साहाशी गायक नेपाललाई अति माया गर्ने राई ईच किङ मात्र हो अरू भए आफ्नो देशलाई लात हानेर पलान भईसक्थे किङ त नेपाल आफ्नो देश चिनाउनू नै चिन्ता छ यस्तै साहास सधै मिलोस ✊️✊️✊️

  • @user-dw5ne4rs6w
    @user-dw5ne4rs6w 3 месяца назад +407

    यो चलिरहेको गलत समय लाई सहजै रुपमा पार गर्न सुम्निमा पारुहाङले बल दिउन सबै को प्यारो किङ दाइ❤

    • @Yakthungsa50
      @Yakthungsa50 3 месяца назад +8

      मेरो पनि यहि चाहाना छ

    • @themikki8360
      @themikki8360 3 месяца назад +6

      He is always king 🤴

    • @Yakthungsa50
      @Yakthungsa50 3 месяца назад

      @@themikki8360hajur malai subscribe garnus na maile hajur lai gari sake

    • @IAMKRITAGYA
      @IAMKRITAGYA 3 месяца назад

      lado ko sumnima ra paruhang le geda garcha muji

    • @user-dw5ne4rs6w
      @user-dw5ne4rs6w 3 месяца назад

      ​​@@themikki8360Yes नत्र यो साङितिक आकास मा 3 दसक राज गर्दैन थ्ये हिलो छेपने मान्छे धेरै छन सबै जना प्रथम हुदा आफू प्रथम नहुनुको पीडा आजको दिन मा स्वोर सुक्यो स्वोर खासियो स्टेज मा गित गाउन सकेन भने अब राजेस पायल को दिन गयो नि भन्छ्न

  • @nabinrai761
    @nabinrai761 3 месяца назад +73

    एतिको आत्मा बिश्व कोहीसग छ त त्यो किङसग मात्रै छ yo yo love u❤❤❤❤

  • @lands86
    @lands86 3 месяца назад +14

    मेरो अहिलेसम्मकै रोचक लागेर मनै देखि श्रव्य र दृश्य गरेको यो अन्तर्वार्ता ! अत्यन्तै रमाइलो लाग्यो !

  • @user-jh2zf9qt9o
    @user-jh2zf9qt9o 3 месяца назад +40

    जसले जे भने पनि राजेश पायल राई भनेको जादुगर स्वार भएको गायक कार हुन ।स्पट बक्ता हरेक कुरा को प्रफेक्ट र सत्य लाई स्विकार गर्न सक्ने क्षमता भएको गायक हुन। 🙏🙏🙏🤜🤜✊️✊️

  • @bikramrai5499
    @bikramrai5499 3 месяца назад +72

    एउटा मन कति पटक जित्नु हुन्छ किङ दाजु नेपाली साङ्गितिक क्षेत्रमा म कसैको यति ठुलो फ्यान छु भने त्यो राई इज किङ राजेश पायल राई हो ।

    • @mahenrai1
      @mahenrai1 3 месяца назад

      Uncover the Top Activities on Maria Island
      ruclips.net/video/f72l1oP-eOw/видео.html

  • @Khag1120
    @Khag1120 3 месяца назад +160

    आज यो वार्तालाप सुन्दा राजेश पायल त धेरै राम्रो मान्छे लाग्यो , यात्रीलाई पनि थोरै बोल्ने बनायो !

    • @sumntamagar3702
      @sumntamagar3702 3 месяца назад +1

    • @MrHitandhot
      @MrHitandhot 3 месяца назад +5

      sahi ho khagen ji... khotange Rai is king

    • @goretopoetry
      @goretopoetry 3 месяца назад +3

      बाहिरी रुप मात्र यस्तो हो, भित्री रुप दरदनाक

    • @rasmedia5300
      @rasmedia5300 3 месяца назад +1

      ​@@goretopoetry kaha veteu vai dardanak... Vannalai ?

    • @Khag1120
      @Khag1120 3 месяца назад +1

      @@goretopoetry सबैको अ-आफ्नो ठाउँमा दर्दनाक पिडा र कथा होला र हुन्छ। तर, यस्तो अबस्थामा पनि धैर्यतासाथ आफ्नो कर्तब्य,सहनशील र परिपकवता पुरा गरेको देखियो।

  • @amritthapa7822
    @amritthapa7822 3 месяца назад +7

    ओहो राजेश भाई पार पारचुके भएसी झनै खुलेर बोलेको जस्तो लाग्यो जे होस् खुशी लाग्यो बधाई

  • @simon_for_u
    @simon_for_u 3 месяца назад +14

    गितसंगितको धरोहर बादसाह महागायक " Rai is King"❤❤❤

  • @Pratikchamling466
    @Pratikchamling466 3 месяца назад +42

    हरेक कुरालाई सहजताका साथ स्वीकार गर्न सक्ने मान्छे राजेश पायल राई सदा सम्मान 🎉🎉❤

  • @pramod1472
    @pramod1472 3 месяца назад +16

    राजेश दाइ यस्तो मान्छे हो कि बास निडर मान्छे हुनुहुन्छ तेसैले यो घटना लाई पनि सहजै पार गर्ने शक्ति मिल्योस यहि कामना गर्दछु भगवान सङ ! राजेश दाइ मेरो दाइ हुनुहुन्छ हामी सबैको प्यारो देशको गहना हुनुहुन्छ !

  • @asminatamang322
    @asminatamang322 3 месяца назад +5

    जे होस राजेश दाजु ले सत्य बोल्नु भयो। बुवा को कर्तब्य पुरा गर्नु भयो। राम्रो हो गल्ति भए नि सुइकर्नु भयो । राम्रो हो

  • @karnakharkhatiwada504
    @karnakharkhatiwada504 3 месяца назад +7

    १ः३१ः३० मिनेटको अन्तर्वार्ता एकै बसाइमा सुनि/हेरिसकियो। राजेश पायल राईका व्यक्तिगत कमीकमजोरी पक्कै होलान् तर उनको नेपाली गीतसङ्गीतप्रतिको माया र कठिन जीवन सङ्घर्षका बाछिटाहरूले पूरै भिजाए। उनको आत्मविश्वासले मन छोयो। पत्रकार टीकाराम यात्रीजीले लिने गरेका अन्तर्वार्ताहरूमध्ये शीर्ष १० छान्नु पर्‍यो भने यो अन्तर्वार्ता छुट्ला जस्तो लागेन। राई इज किङ!! जय होस्!

  • @stopbuy1046
    @stopbuy1046 3 месяца назад +113

    तिव्र प्रतिक्षामा छौ।यो..यो...महागायक राई ईज किङ्ग र हजुरको भलाकुसारी सुन्न।🙏🙏

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 3 месяца назад +25

    भिल्ल को देशमा मणि हाम्रो किङ दाई❤❤भुकिराख्छ कुकुर लम्किराख्छ हात्ति🙏

  • @nirmalagurung6819
    @nirmalagurung6819 3 месяца назад +9

    राजेश पायल लेआफ़नो श्रीमती संग पापरचुके गरे पनिमाया रेहछ भन्ने कुरा वाहको अंतरबार्ता बाट स्प्रट् हुनछ यती सम्पति दिनु अनि छूटे पछि पनि पूर्ब श्रोमति ले दुःख नपाओस भन्ने कुरा स्प्र्स्ट हुनछ जे होस लोभी भएको भए त दिदैन थियो होला जय होस राजेश ❤भबिस्या उज्जल होस ❤❤

  • @HemRodung
    @HemRodung 3 месяца назад +9

    कलाकार र पत्रकार दुवै जना वौद्दिक। निकै आनन्द लाग्यो । नकारात्मक भन्दा सकारात्मक विषयलाई बुझेर केही ज्ञान लिईयो। धन्यवाद।🙏सायरेम

  • @laxmanpandey4873
    @laxmanpandey4873 3 месяца назад +25

    दाइ आज खुलस्त तपाईंलाई हेर्न पाय , तपाईंको धेरै दिब्य वचन पाय जो मेरो जिन्दगीमा पनि परेको छ अबको मेरो लेखमा तपाईंको दिब्य वचन र तपाईंको गितका शब्द प्रयोग गर्छु है कपि राइट लाउन नपाइ 😂

  • @jrmr790
    @jrmr790 3 месяца назад +39

    स्वर सम्राट नारायण गोपाल पछिको उत्कृष्ट आवाज भएका
    ३ राजेस पायल राई, रामकृष्ण ढकाल , यम बराल मैले धेरै सुन्ने मध्येका उत्कृष्ट गायक हुन्।

  • @bhimphago8874
    @bhimphago8874 3 месяца назад +12

    तपाईंको जीवनमा जे जस्तो घटना परिघटना घटिरहेको भएता पनि तपाईंको अावाजमा गुन्जिएको गित सदा सर्बदा सुनिरहन पाँऊ, किङ् सदा किङ🙏🙏👍️👍️❤️❤️

  • @PramilaRaut-bg8xd
    @PramilaRaut-bg8xd 3 месяца назад +5

    राजेश पायल राई को अरु पनि अन्तरबार्ता उत्कृष्ट हुन सक्छ तर मैले हेरेको मध्य आज सम्मकै उत्कृष्ट 🇳🇵🙏

  • @pranitarai2106
    @pranitarai2106 3 месяца назад +201

    हाम्रो प्राण भन्दा प्यारो किङ दाईलाई सुम्निमा पारुहाङ्ले सधै कल्याण गरुन्❤️

    • @user-vo4yf6ks5k
      @user-vo4yf6ks5k 3 месяца назад

      Yasta muji balatkarilai k ko kalyan ho??? Duniyalai bhudi bokayar suikarna nasakne daka ko kaile bhalo nahos

    • @Pem8888
      @Pem8888 3 месяца назад +4

      Chup laag
      Chori KO umer KO keti sanga Bihe garne BOKA ho yo Rajesh Payal

    • @aaitarajgurung2302
      @aaitarajgurung2302 3 месяца назад +4

      @@Pem8888Machekna bahun muji gu 😂

    • @Pem8888
      @Pem8888 3 месяца назад

      @@aaitarajgurung2302
      Bholi tero pani Chori hola
      Tero Chori lai pani
      Rajesh Payal Rai jasto BOKA budo le bhagayera lag dela.
      Raat bhari Chikera bholi Divorce diyera jala
      Ani thaha pauchas balla

    • @user-vo4yf6ks5k
      @user-vo4yf6ks5k 3 месяца назад +1

      @@Pem8888 boka hoina rando ho mahaako rando

  • @nareshrai7714
    @nareshrai7714 3 месяца назад +18

    हैट खुशी लाग्यो राजेश राजेश नै हो

  • @rudramani777
    @rudramani777 3 месяца назад +9

    अभाव को पुर्ण अनुभव र सफलाता को महशुष,राई ईज किङगको प्रेणादाईक भलाकुसारी। रमाईलो लाग्यो।

  • @balkrishna6448
    @balkrishna6448 3 месяца назад +8

    सुरु देखि न कटायेर येति लामो अन्तरबार्ता हेरेको मेरो जीवन को पहिलो अन्तरबार्ता भो मेरो आइडल किङ्ग

  • @GanpaRatepa-xq9zl
    @GanpaRatepa-xq9zl 3 месяца назад +25

    सान्दर्भिक तर्क 👍️

  • @chamlingshusma1389
    @chamlingshusma1389 3 месяца назад +10

    सारै आनन्द आयो आजको एपिसोड यों यो 🤘🙏 tikaram sir ko साहित्य शब्द हरू अनि rai is king le गीत गाउनु हुदा मन्त्र मग्न भएर सुन्नु भएको देख्दा झनै गजप्

  • @sunitagurung7718
    @sunitagurung7718 3 месяца назад +7

    Interesting program and Rajesh Payal Rai is alwys favourite singer,
    Failiyo maya dubo sari kahile ghatena reminds my childhood ❤❤🙏🙏

  • @chyangbatamang7038
    @chyangbatamang7038 3 месяца назад +6

    One of the legends of this generation king Rai! ❤ what a great Idea!!salute

  • @pradiprai3455
    @pradiprai3455 3 месяца назад +38

    Rai is king ko fan yata hajur garnus ta Dear guys ❤

  • @BALABAHADURRAI
    @BALABAHADURRAI 3 месяца назад +71

    त्येतिकै किङ भनेको होइन रहेछ । गित संगीतको बादशाहा !!!

    • @NbNb1987
      @NbNb1987 3 месяца назад

      Timi rai vyera king lagya ho .....king xaena nepalma bujhis keta😂😂😂😂😂

    • @mahenrai1
      @mahenrai1 3 месяца назад

      Uncover the Top Activities on Maria Island
      ruclips.net/video/f72l1oP-eOw/видео.html

  • @PriyaTimsina-ym9kj
    @PriyaTimsina-ym9kj 3 месяца назад +1

    Great rajesh dai god blessed you🙏❤️❤️❤️😇😇😇🥺

  • @Rameshblogs55
    @Rameshblogs55 3 месяца назад +2

    म भगवान हु भन्ने ठान्ने अनि बोल्दा पनि यता उता बिमुख हुने पात्र रैछ राजेश पायल त

  • @bhupenlimbu8048
    @bhupenlimbu8048 3 месяца назад +19

    धेरै राम्रो कुरा आयो सत्य कुराहरु

  • @chamsmaila8146
    @chamsmaila8146 3 месяца назад +15

    The most awaited interview in my life..
    Die hard fan from Singapore ❤ yoyo Rai is king forever ✌️❤

  • @kumarsinghlama3136
    @kumarsinghlama3136 3 месяца назад +2

    यो अन्तरबार्ताको लागि व्यग्र प्रतीक्षामा थिये । आय पछि हेरियो पनि । एक पल पनि आखा झिमिक्क नगरी हेरियो । हेर्दै अनि सुन्दै जाद केही चाहिँ लेख्नै कर लाग्यो । अन्तरबार्तामा अधिकांस प्रश्न जसरी जे जे कन्टेन्ट्मा सोध्नु भयो तेसरी नसोधी दिनु भ को भये हुन्थ्यो । टिकाराम यात्री सर यो देशको अब्बल दर्जाको मर्यादित पत्रकार हुनु हुन्छ । उहाको हजारौ अन्तरबार्ता हेरेको छु । अति समाबेशी, अति बिद्ध्वत, अति मार्मिक, अति घत लाग्दो, अति मन लाग्दो हुन्छ । तर यहाँ किङलाइ सोधिएको प्रसङ्गहरुले र उपकाइएको बिषयले किङ स्वयमलाइ द्बाब परेको र अलि असहज अनि अलि चर्केर जवाफ दिनु परि रहेको हामी दर्शकले महसुस गरे । यसो हुदा अरु एपिसोढहरु भन्दा यो अलि नरमाइलो लाग्यो । सहार्दापुर्न र अत्मिक अनि एक अर्कोको बेईजत नभै राम्रा राम्रा मान र प्रतिस्ठा बढ्ने प्रसङ्ग मात्रा ल्याइ दिनु भ को भय अति सुन्दर हुन्थ्यो । तेसैले त यो अन्तरबार्तामा किङ अरु बेला भन्दा बढी आक्रमक अनि धेरै नै बिगतका कुराहरु पनि ओकली रहनु भयो । र उल्टै टिकाराम जी लाई धेरै बिषयमा अर्ति बुद्धि दिइ रहनु भ को जस्तो देखिन्थ्यो । जे भए पनि किङ खुल्ला छ्दै छ किन उपकाइ रहनु पर्यो ?? तेसैले किङ्ग यो पटक धेरै नै खुलेर बोल्नु भयो । उहाले बोल्दा हिजोका दिनका अरु कसैको पोलहरु पनि खुल्दै गयो केही । तेसैले उहाले गरेको उन्नत कार्या सङ्ग मात्रा अन्तरबार्ता लिनु हुन बिनम्र अनुरोध गर्द्छु । कोहि सार्बजनीक ब्यक्ती भए पनि उनको पनि ब्यक्तिगत जीवन हुन्छ । ब्यक्तिगत जिबनका घट्नाहरु सुषुप्त राखी छड्नु नै राम्रो । सडक किनाराका यु ट्युबे ले जस्तो छताछुल्ल टिकाराम जी बाटा हुनु हुन्न । तपाईं दुबै जना यो देशको पृया ब्यक्तित्व हुनु हुन्छ । अब कसैको जिबनमा कुनै यस्ता अपृया लाग्ने घट्ना बिशेसको कुरा बहिरा नआवोस कृपय । सुभ रहोस ।

  • @ramrai7511
    @ramrai7511 3 месяца назад +8

    यस्तो गित नगाइदेउन हौ ब्रो जिउदै मर्नु मन लाग्छ 😭😭🙏🙏💔💔

  • @Nabin812
    @Nabin812 3 месяца назад +7

    Legend and king of melody.... God bless you, My fvrt singer.

  • @SushmaTmg-ri9ej
    @SushmaTmg-ri9ej 3 месяца назад +4

    पहिलो पटक tiktokma देखि पर्खाइमा बसेर हेरेको अनि tikaram yatriko मैले हेरेको पहिलो पटक हेरेको कार्यक्रम यो हो!!! be strong our idol RAi is king❤❤❤

  • @shivaniroula8770
    @shivaniroula8770 3 месяца назад +17

    तपाइको सँगित क्षेत्र यत्ति फराकिलो छ तपाईं जातीले किराँती हो त्योभन्दा ठूलो नेपाली अनि देसको माटो हावा पानी सँग घोलित हुनूहुन्छ तपाइको यात्रा अज्झ देस र द्रसकलाइ आबसेक छ जतिसुकै अफ्ठेरा आयपनि बिचलित नभोइ अघि बढनुस तपाइको यात्रा सफल रहोस यहि कामना छ ।

  • @chandraparkash3489
    @chandraparkash3489 3 месяца назад +19

    यो कमेन्ट पढ्ने मान्छे को परिवार लाई भगवान ले सधै रक्षा गरूण🙏...

  • @niranjankarki392
    @niranjankarki392 3 месяца назад +6

    He is great singer.. je jasto vaya pani manxe ramro ho rajesh bro..

  • @laxmanbhandari2154
    @laxmanbhandari2154 3 месяца назад +2

    राजेस दाइ सेवा,
    प्रिय हुनु हुन्छ, यस्तै सग अगाडी तपाईंको जीवन बितोस, मनै देखि कामना।
    अफ्रिका बाट...

  • @dayakafle2143
    @dayakafle2143 3 месяца назад +8

    अत्ति उत्कृष्ट लाग्यो , बौद्धिक व्यक्ति राजेश जी पनि !❤️🌹

  • @nareshrai7714
    @nareshrai7714 3 месяца назад +30

    खुशी लाग्यो केही दिन बडो अफसोचमा थिए बल्ला छर्लङ्ग भए

  • @PadamKhaptadiMagar
    @PadamKhaptadiMagar 3 месяца назад +16

    my favourite singer ❤️🌺🌺

  • @Gopalbudhachettri
    @Gopalbudhachettri 3 месяца назад +2

    नमस्कार म गायिका सुर्खेति झुमा म सङ पनि जोडिनुहोस❤जिवन बगेको खोला हो राजेश पायल राइ जस्तै महान र निस्चल बन्नु जरुलि छ।❤❤❤miss you all ❤❤❤

  • @user-qd8lq3gu8p
    @user-qd8lq3gu8p 3 месяца назад +5

    हामी धेरै प्रतीक्षा मा थियौ rai is king ko interview हेर्न आज सुन्न पाउने खुल्दुली मेताइ दिनु भयो तिकाराम यात्री सर 🙏🙏🙏🙏

  • @asbinrai7448
    @asbinrai7448 3 месяца назад +27

    Rai is king yo yo sayarem sewa ❤❤🙏🙏

  • @BiwasBhattarai
    @BiwasBhattarai 3 месяца назад +2

    बहुप्रतिभाशाली व्यक्तिहरु एकैसाथ!❤

  • @user-bl1yl9ex4w
    @user-bl1yl9ex4w 3 месяца назад +1

    आजको अन्तरवार्ता सुन्दा राजेशपायल ज्यु धेरै राम्रो मान्छे लाग्यो राजेश जी सलाम अभिवादन

  • @naindrarai5092
    @naindrarai5092 3 месяца назад +5

    राजेश पायल राई सारै राम्रो माहागायक हुनुहुन्छ आज बाट त झन सारै राम्रो लाग्न थाल्यो❤❤❤

  • @bharatdhamala8852
    @bharatdhamala8852 3 месяца назад +8

    रृषी धमला को मा चाहीं न जानु है राई जी।
    अन्ठ सन्ठ सोधेर हैरान गराऊँछ।

  • @dipaktamang4148
    @dipaktamang4148 3 месяца назад +3

    He is a good singer not only that he is honest and kind heart person...

  • @surendralingdam3787
    @surendralingdam3787 3 месяца назад +6

    यति लामो अन्तरवार्ता १ सेकेन्ड पनि नछुटाई हेरेको सुनेको यो पहिलो अन्तरवार्ता हो. Huge respect Mr Rajesh & Thanks Mr Tikaram 👍👍

  • @limbudinesh3615
    @limbudinesh3615 3 месяца назад +37

    आज मलेसियामा छु भोलि नेपाल झरेर हेर्ने छु🙏🙏

  • @Sunvibesinsoul
    @Sunvibesinsoul 3 месяца назад +8

    हुनाहार बौद्धिक कलाकार 🌷💐🌹

  • @Samee-g7v
    @Samee-g7v 3 месяца назад +4

    Personal life lai liyera j jati galat dekhinu vaye pani gayaki ko hisable sandhai sabai vanda mathi ❤️‍🔥 you are one of the best singer in this world! 🌎 King❤️‍🔥❤️‍🔥

  • @gangaadhikari6389
    @gangaadhikari6389 2 месяца назад

    Very nice song of Rajesh sir. Phailiyo maya duboo sari geet mero favorite song of Rajesh sir.

  • @rajugurung4976
    @rajugurung4976 3 месяца назад +6

    Great rai is king good tika ji ramro lagyo 👍

  • @visitnepal_dambarraimaiilam
    @visitnepal_dambarraimaiilam 3 месяца назад +9

    He is not only a singer. A king is a king that means king of singing or voice.

  • @Khagenkahani
    @Khagenkahani 3 месяца назад +2

    Mega singer and a man with a big heart and very well spoken person.

  • @indrapun8031
    @indrapun8031 3 месяца назад +2

    Great feeling with pure soul,Rai is really King,great fan .

  • @adahlimbu1025
    @adahlimbu1025 3 месяца назад +3

    सब्द सब्द मार्मिक छ सुभ कामना 👏💐🙏

  • @anitaraickra6653
    @anitaraickra6653 3 месяца назад +7

    Always big respect rai is king #rajeshpayalrai

  • @omstha
    @omstha 3 месяца назад +1

    यस कार्यक्रममा सबै भन्दा धेरैले हेर्ने राजेश पायल बास्तव मै लेजेन्ट हो भन्ने प्रमाणित गर्छ ।

  • @jiwanilameli
    @jiwanilameli 3 месяца назад +7

    असाध्यै खुल्ला हृदयले दिएको प्रस्तुति । प्रिय गायक राजेश पायल राई प्रति नमन् 🙏।

  • @shreetamang4736
    @shreetamang4736 3 месяца назад +12

    हामी यो धर्तिमा एउटा पात्र मात्र हौ🙏🙏 बौद्दिक ब्यक्तित्व लाग्यो राजेश दाजु 🙏🙏🙏

  • @PurnaPariyar-mm2hi
    @PurnaPariyar-mm2hi 3 месяца назад +18

    भनेको टाइम मै प्रसारण हुने पहिलो चोटि देखे

  • @ranjitkarki8335
    @ranjitkarki8335 3 месяца назад +2

    सफलताको उन्माद छचल्किएको अर्को उदाहरण !
    हरेक ब्यक्त्तिमा कम्तिमा एउटा उत्कृष्ट गुण हुन्छ तर अनेकन अबगुण हुन्छन। जमिनमै रहेर ति अबगुणहरुको ब्यबस्थापन गर्न सक्ने ब्यक्त्तिमात्र वास्तवमा सफल र उदाहरणिय हुन्छ।
    राजेश भन्दैमा सबै हमाल हुन सक्दैनन्। सफल गायक तर असफल सामाजिक प्राणी हो राजेश पायल राई ,,,,, जतिनै आदर्शवान कुरा गरे पनि आफु भित्रको सत्यलाई बुझेर अघि बढ्दा अड्चनहरु कम होलान कि ?

  • @sumitrasharma5060
    @sumitrasharma5060 3 месяца назад +1

    इतिहास रचहिता राजेस सर ❤१००%सहि टिकाराम सर अल्प स्वाभिमान बहुत अभिमान ❤❤❤

  • @NSR.V
    @NSR.V 3 месяца назад +44

    बिश्व लिम्बु सर र तपाइले बर्वाद पार्नु भयो हौऊ कुन हेर्ने सुन्ने❤

  • @gangaprasad9316
    @gangaprasad9316 3 месяца назад +4

    मनको सफा मान्छे राइ इज किङ दाजु🙏🙏🙏

  • @amanlimbu9825
    @amanlimbu9825 3 месяца назад +4

    अधिकाम्स अन्तर्वार्तामा लागेको लाल्छनालाइ अन्देखा गरेर मेरो यो क्षेत्रको योगदानलाइ मात्रै हेरिदियोस र मैले गरेका गलती लाई सिलि मिस्टेकको रुपमा मात्रै हेरिदिउन अथवा पचाइदिउन भन्ने आसय बारम्बार ब्यक्त गरेको मज्जलेनै आभास भयो। दुर्भाग्य दुनियामा कतै त्यस्तो भएको छैन। भए गरेका कुरा र कमिकमजोरिलाइ खुलेरै स्विकारोक्त्ती गरेको भए गज्जब हुनेथ्यो। बाकी रह्यो गायन , जस्मा कुनै सन्देह नै छैन मेरो हिसाबमा तपाइजत्तिकै भर्सटायल गायक एक सताब्दी यता जन्मिदैनन। समग्रमा गायकिको कुरै नगरौ त्य्स्मा समस्यै छैन। ठूलो मान्छेको सबै कुरा नियालिन्छ र उछालिन्छ यो समाजमा। भए गरेका कुरालाइ सहर्श स्विकार्नुको बिकल्प छैन। अन्त्यमा उज्जल भविस्यको कामना।। 🙏🙏

  • @gomdenyambir2442
    @gomdenyambir2442 3 месяца назад +1

    Rai is King ra Yatri ji yo Interview (1.5 ghanta ) biteko pattai vaena ❤jay sangit sewa 🙏 Darsan Namaste 🙏

  • @achutkatwal2874
    @achutkatwal2874 3 месяца назад +4

    Good to hear Rajesh payal rai❤❤

  • @user-oc5nr2nn3t
    @user-oc5nr2nn3t 3 месяца назад +11

    हजुरहरुको अन्तर्बार्ता सुन्न आतुर छौ❤❤

  • @lilanathpagenilila
    @lilanathpagenilila 3 месяца назад +5

    धेरै खुशी लाग्यो महान कलाकार राजेश ज्युको अन्तरबार्ता हेरेर 🙏🙏🙏🙏सधैं सकारात्मक सोच र नेपालीपन सन्सार भरी फैलाउन सफल।

  • @Born2Brave
    @Born2Brave 3 месяца назад +2

    Rajesh Payal Rai is the real man who fought through all the battles bravely in his life. He is my guru, he is my inspiration too, I leart a lot from his life struggles. At every high and lows of his life, he never given up. He is like a battle hardened soldier. He is tough like the nail. 👏👏👏👏

  • @surenrai1367
    @surenrai1367 3 месяца назад +12

    he is man👍️👍️
    King is king
    legend always rocks ❤❤❤❤

  • @user-kx5ih6zg9z
    @user-kx5ih6zg9z 3 месяца назад +4

    यो इन्टरभ्यु हेर्दा।यतिको पिडामा ।यति सजिलै प्रतेक प्रश्नको जवाफ दिइरहदा टिकाराम सर ।छक्क परेको देखिन्छ।।

  • @kirangurung2207
    @kirangurung2207 3 месяца назад

    Bachha dekhi ahile samma ko favourite singer Rajesh Payal rai😍

  • @bhupenrai7104
    @bhupenrai7104 Месяц назад

    सार्है रमाइलो लाग्यो यो अन्तर्वार्ता हेर्न।धन्यवाद यात्री सर र राई इज किङ्ग ज्युलाई🙏सेवा

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 3 месяца назад +3

    यो अन्तरबार्ता आउछकी आउदैन भन्ने मन मा लागिराथ्यो सुन्नु पाइयो मज्जा लाग्यो 👏